Dashain (2070) Bliss: A Family Affair of Love and Unity



२०७० सालको बडादशैँ हाम्रो परिवारका लागि केवल चाडपर्व मात्र थिएन, बरु पारिवारिक एकता, प्रेम र सद्भावलाई अझ मजबुत बनाउने एक अनुपम अवसर बनेको थियो । दशैँ शुरु हुनु एक हप्ता अघिदेखि नै हामीमा उत्साह, टिकाजमरा राख्ने तयारी र चाडपर्वको रमाइलोले विशेष बनाएको थियो । दाइभाउजु र हामी आमाछोरा एउटै ठाउँमा भेला भइ सबैजना सँगै गाँउको मुल घरमा दशै मनाउनु, पालैपालो एकअर्काबाट आशीर्वाद र टिकाजमरा थाप्नु र उत्साह साटासाट गर्नुले परिवारको महत्व झनै प्रगाढ भएको महसुस गरायो । समग्रमा, २०७० सालको बडादशैँ हामी सबैलाई भावनात्मक रूपमा नजिक ल्याउने, प्रेम र सद्भाव बढाउने र परिवार नै जीवनको सबैभन्दा ठूलो समृद्धि हो भन्ने कुरा पनुः सम्झाइ दिने अविस्मरणीय उत्सव बन्न पुगेको थियो । 



Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Featured Post

जब मेरो मसँग भेट भयो...!

जब मेरो मसँग भेट भयो, तब संसारका सबै तिर्सनाहरू, चाहनाहरू र आकर्षणहरू विस्तारै मर्दै गए। आत्मासँगको यो साक्षात्कार कुनै साधारण घटना भने होइन...

Thanks For Visiting

“Every step towards your village is a step back to your own being.” ---SatBhim

“परमआनन्दपूर्ण जीवन जिउने त्रि-सूत्र: (१)अन्तरमुखी हुनु (मौन) , (२)वैराग्य हुनु (जिज्ञासु) र (३)एकान्तवासी हुनु (एकाग्र) हो। मौनताले आत्मज्ञान खुलाउँछ, वैराग्यताले मायामोहबाट मुक्त गराउँछ र एकान्तवासले सिर्जनशील शक्ति बढाउँछ।”---SatBhim

Send Me a Message