१. रसायनिक मल बनाउन प्रयोग गरिने ग्यास कुन हो ?
– नाइट्रोजन
२. चन्द्रमाबाट देखिने पृथ्वीको एकमात्र भाग कुन हो ?
– चाइनाको ग्रेटवाल
३. नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हुन ?
– प्रदिप कुमार राई (ब्याकुल माईला)
४. “चिन्हो जान्हो” कुन भाषामा प्रकाशित हुने पत्रिका हो ?
– खाम्ची (राउटेहरुले बोल्ने भाषा)
५. “कीलर माउन्टेन” भनेर कुन हिमालयलाइ चिनीन्छ ?
– मनास्लु
६. कार्ल माक्र्सद्धारा प्रतिपादित विश्वविख्यात सिद्धान्त कुन हो ?
– द्वन्द्वात्मक भौतिकवाद
७. महात्मा गान्धीले जीवनमा एउटै मात्र फिलिम हेरेका थिए, त्यो कुन हो ?
– रामराज्य
८. विचित्र गुफा कुन जिल्लामा पर्छ ?
– गुल्मी
९. पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?
– हल्याण्ड
१० गोरखाको सदरमुकाम कहाँ हो ?
– गोरखा
११. बुलबुले ताल कहाँ पर्छ ?
– सुर्खेत
१२. नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भयो ?
– २०६३ माघ १ गते
१३. सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?
– बुध
१४. काठमाण्डूका अन्तिम मल्ल राजा को हुन ?
– जयप्रकाश मल्ल
१५. “स्कर्भी” कुन भिटामिनको अभावका कारणले लाग्छ ?
– मिटामिन सी
१६. भारतको ताजमहल कुन नदीको किनारामा छ ?
– यमुना
१७. काठमाडौँलाई वरीपरिबाट कति जिल्लाले घेरेको छ ?
– ७ जिल्ला ले (भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर)
१८. एउटा पनि फिलिम हल नभएको देश कुन हो ?
– साउदी अरब
१९. नेपालमा शाहवंशका अन्तिम राजा को हुन ?
– ज्ञानेन्द्र
२०. पुर्णीमाको रातमा चन्द्रग्रहण लाग्छ भने कुन दिन सूर्य ग्रहण लाग्छ ?
– औंसीको दिन
२१. कुकुरका कति वटा दातहरु हुन्छ ?
– ४२ वटा
२२. वायुमण्डलमा सबैभन्दा बढी पाइने ग्याँस कुन हो ?
– नाइट्रोजन (७८ प्रतिशत)
२३. स्वयम्भुका दुई आँखालाई के को प्रतीक मानिन्छ ?
– करुणा र ज्ञान
२४. जुनारको लागि सिन्धुली प्रसिद्ध छ भने सुन्तलाको लागि कुन जिल्ला प्रसिद्ध छ ?
– गोरखा
२५. HIV को पूरा रूप के हो ?
– Human Immunodeficiency Virus