– उमेश प्रसाद मैनाली
२. मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुन दिनलाई चिनिन्छ ?
– साउन १ गते
३. विश्व मानव अधिकार दिवस हरेक वर्ष कहिले मनाइन्छ ?
– डिसेम्बर १०
४. इसाई (क्रिस्चियन) धर्मका संस्थापक को हुन ?
– जिसस क्रिस्ट
५. राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?
– जायर
६. नेपालको नक्सासँग मिल्दोजुल्दो जिल्ला कुन हो ?
– बाग्लुङ
७. प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्र कुन जिल्लामा पर्छ ?
– सुनसरी
८. दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?
– दिक्तेल
९. बयुमण्डलमा सबैभन्दा कम पाइने ग्यास कुन हो ?
– राडन
१०. एसियाको स्वीजरल्यान्ड भनेर चिनिने देश कुन हो ?
– नेपाल
११. असार १५ मा कुन दिवस मनाइन्छ ?
– धान दिवस
१२. पहिलो पटक सगरमाथाको शिखरमा विमोचन गरिएको पुस्तक कुन हो ?
– रमेश अधिकारीको गीतिसँग्रह “मेरो देश”
१३. भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान विष्णुको शंखलाइ के भनिन्छ ?
– पन्चजन्य
१४. बायुमण्डलमा पाइने सबैभन्दा हलुका ग्यास कुन हो ?
– हाइट्रोजन
१५. अमेरिका कसले पत्ता लगाएको हो ?
– कोलम्बस
१६. अक्टोपसका ३ वटा मुटु हुन्छ भने कति वटा खुट्टा हुन्छ ?
– ८ वटा
१७. लोकसेवा आयोगको वेवसाइड ठेगना के हो ?
– www.psc.gov.np
१८. विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?
– भारत
१९. देवताका वैज्ञानिक को हुन ?
– विश्वकर्मा
२०. UNO मा शान्ति सेना पठाउने नेपाल कति औं ठुलो राष्ट्र हो ?
– ७ औं
२१. बैज्ञानीकहरुको पनि वैज्ञानिक भनेर कसलाई चिनिन्छ ?
– थोमस एल्बा एडिसन
२२. जुनार खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
– सिन्धुली
२३. सूर्यको प्रकाशलाई ऐनाबाट परावर्तन गराई शत्रुपक्षको जहाजमा आगो लगाउने वैज्ञानिक को हुन ?
–आर्किमिडिज
२५. पूर्वको मोती भनेर कुन देशलाई चिनिन्छ ?
– श्रीलंका