– हेनरी केभिन्डस
२. नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन ?
– ४६ शब्द, १२८ अक्षर
३. अङ्ग्रेजी साहित्यका महाकवि शेक्सपियर हुन भने नेपाली साहित्यका महाकवि को हुन ?
– लक्ष्मीप्रसाद देवकोटा
४. ग्याला भञ्ज्याङ कहा पर्छ ?
– गोरखा मा
५. नेपाल सम्बत कसले चलाएको हो ?
– शंखधर शाख्वा
६. रुरु क्षेत्र कहाँ पर्छ ?
– गुल्मी
७. सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्ने पहिलो महिला को हुन ?
– जुनको तावेइ (जापान)
८. हिन्दु धर्मको सार “परोपकार पुण्डाय पापाय परपीडनम्” कसको भनाई हो ?
– महामुनि व्यास
९. नेपालको कर्णाली नदीलाई भारतमा प्रवेश गरेपछि के नामले चिनिन्छ ?
– धाँधरा
१०. सर्वप्रथम Hello शब्द प्रयोग गर्ने व्यक्ति को हुन ?
– थोमस एल्बा एडीसन
११. ढक, तराजु, माना, पाथी को चलन चलाउने राजा को हुन ?
– राम शाह
१२. सगरमाथाको नामाकरण कसले गरेको हो ?
– बाबुराम आचार्य
१३. निजामती सेवा दिवस कहिले मनाइन्छ ?
– भदौ २२ गते
१४. हाल गोरखापत्रमा प्रकाशित हुने राष्ट्रिय भाषाहरुको संख्या कति छ ?
– ३० वटा
१५. सबैजसो चराहरुको नक्कल गर्न सक्ने चरा कुन हो ?
– काँडे भ्याकुर
१६. सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्ति को हुन ?
– जंगबहादुर राणा
१७. सबैभन्दा कम भष्ट्राचार हुने मुलुक कुन हो ?
– डेनमार्क, (२०१५ सम्ममा नेपाल १३० औं स्थानमा छ)
१८. सन २०१४ को विश्वकप फुटबलमा कुन टिम उप–विजेता भएको थियो ?
– अर्जेन्टिना
१९. विद्युतका पिता भनी चिनिने वैज्ञानिक को हुन ?
– माइकल फाराडे
२०. नेपालको पहिलो राजमार्ग कुन हो ?
– त्रिभुवन राजमार्ग
२१. नेपालको कुन नदीमा डल्फिन पाइन्छ ?
– कर्णाली
२२. दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
– भक्तपुर
२३. सर्वोच्च शिखर सगरमाथा कुन हिमशृंखलामा पर्छ ?
– महालंगुर (खुम्बु)
२४. तामाको पैसा सुरुवात गर्ने राजा को हुन ?
– रत्न मल्ल
२५. विश्व सम्पदा सुचीमा सुचिकृत पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– सगरमाथा राष्ट्रिय निकुञ्ज (सन १९७९)