१. मूक्तिनाथ कुन देवताको धाम हो?
– विष्णु
२. नेपाल औपचारिक रूपमा कहिले देखि गणतन्त्र मुलुक घोषित भयो?
– बि.स.२०६५ जेठ १५
३. दरबार बाहिर कि माहरानी पुस्तक का लेखक को हुन?
– नगेन्द्र न्यौपाने
४. कति अवधि नागेको एतिहासिक,पुरातात्विक,साहित्यिक तथा कलात्मक बस्तु लाई सास्कृतिक सम्पदा मानिन्छ?
– १०० वर्ष
५. चाँगुनारायण मन्दिरको वि.सं. ५१२ को अभिलेखमा के सम्बन्धी वर्णन गरिएको छ?
–अंशुवर्माको सामाजिक सुधार, मानदेवको दिग्विजय, चाँगुनारायणको वर्णन
६. नेपाल समुन्द्र सतहबाट कति टाढा पर्छ?
– ११२७ किमि
७. नेपालको कुन ठाउलाई तामाङको बस्ती भनेर चिनिन्छ?
– रसुवा
८. नेपालमा सबैभन्दा ठुलो फलाम खाली कहाँ छ?
– फुलचोकी डाँडाँ
९. नेपालको पहिलो एस.एल.सी बोर्ड प्रथम को हुन ?
– पुष्पभक्त मल्ल
१०. १२३४५४३२१ बाट सबै भन्दा ठुलो संख्या बनाउनुहोस?
– ५४४३३२२११
११. नेपालको पशुपतिनाथमा जम्मा कतिवटा मुर्तिहरु रहेका छन?
– ४९१ वटा
१२. विश्वको सबैभन्दा पुरानो रेडियो स्टेसन कुन हो ?
– बिबिसी
१३. “चट्याङको देश” भनेर भुटानलाइ चिनिन्छ भने “भूकम्प” को देश भनेर कुन देशलाई चिनिन्छ?
– जापान
१४. नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए?
– योग नरेन्द्र मल्ल
१५. घिउ राख्न भनी बनाइएको काठको भाडोलाई के भनिन्छ?
–हर्पे