Imagination is one Freedom that you Have

positive imagination, magic of imagination, positive thining, imagination is one freedom that you have, don't polish your ignorance: it may shine, imagination is only source of creativity, spiritual imagination, motivational imagination, power of imagination, power of  positive thinking,

हामीले हाम्रो जीवनपद्धतीलाई आनन्दमय (सुखद) बनाउन सक्छौँ या सक्दैनौ त्यो हामीलाई नै थाहा छैन तर कम्तीमा हाम्रो कल्पनाहरुलाई आनन्दमय (रमाइलो) बनाउन सक्छौ पक्का हो । 

हामी भर्खरै आकाशमा उड्न सक्दैनौ तर कल्पनामा भर्खरै उड्न सक्छौ । हामी भर्खरै राजा वा रानी बन्न सक्दैनौ तर कल्पनामा भर्खरै राजा या रानी बन्न सक्छौ । 
Magic of Imagination: 
हामी भर्खरै आकाशमा उड्न सक्दैनौ तर कल्पनामा भर्खरै उड्न सक्छौ । हामी भर्खरै राजा वा रानी बन्न सक्दैनौ तर कल्पनामा भर्खरै राजा या रानी बन्न सक्छौ । 

अर्थात, कल्पनामा हामी जे चाहन्छौ त्यो पूरा गर्न सक्छौ तर वास्तविक जीवनमा त्यसो हुँदैन । कल्पनामा सम्पूर्ण कुराहरू पूर्णरुपमा आफ्नै हातमा हुन्छ तर वास्तविक जीवनमा हुँदैन । त्यसैले “कल्पना” हामीसँग भएको एउटा मुख्य स्वतन्त्रता हो ।

हामी तत्कालै हाम्रो वरीपरीका पर्यावरण र मानिसहरू परिवर्तन गर्न नसकौला, हामी तत्कालै हाम्रो राजनीति र राजनीतिज्ञहरु पनि परिवर्तन गर्न नसकौला तर कम्तीमा हामी हाम्रो कल्पनाहरुलाई आनन्दमय, रहस्यमय, सुखद र सुन्दर बनाउन भने पक्कै सक्छौ । 

दुःखको कुरा हामीले हाम्रो कल्पनाहरुलाई जति कुरुप, दुःखद र नरमाइलो बनायौ वास्तविक जीवनमा लगभग त्यस्तै भोगाई भोग्नु पर्दछ । त्यसर्थ, हरेक क्षण क्षणमा रमाइला-रमाइला, आनन्दमय, रहस्यमय, सुखद र सुन्दर कुराहरूको मात्र कल्पना गरौँ र जीवन पद्धति आनन्दमय बनाऔं ।

-योगी सद्गुरुको "Don't Polish Your Ignorance: It may Shine" पुस्तककाे २ प्यारालाइ मेरो भाव अनुवाद ।
Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Archive

Thanks For Visiting