चेतनाको चुचुरो: जीवनको अन्तिम लक्ष्य

बाटाहरू धेरै हुन्छन तर पुग्ने एउटै गन्तव्य- चेतनाको चुचुरो मै हो । मुलबाट निस्किएको जल हिमाल पहाड तराइ भीर पाखा खोल्सा जहाँबाट जसरी बगेपनि अन्तत पुग्ने महासागरमै हो । जस्तो कि- भारतबाट उकालो चढेपनि, नेपालबाट उकालो चढेपनि, वा तिब्बतबाट उकालो चढेपनि पुगिने त सगमाथाकै शिखरमा हो । त्यसर्थ, कतै म गलत बाटोमा त छुइन भनेर फिकर नगराैं ।

Share:
साझा-सार्वभौम बिचारहरूको उत्खनन गरौं...!

Recent Posts

Popular Posts

Thanks For Visiting