चरणदासको एक ब्रह्मसुत्र–
इन्द्री पलटै मन विषै, मन पलटै बुधि माहिं
बुधि पलटे ध्यान में, फेरि होय लय जाहिं ।।
बुधि पलटे ध्यान में, फेरि होय लय जाहिं ।।
#अर्थात- आँखाले अहिलेसम्म बाहिर मात्र हेर्यौ अब भित्र(मनमा) हेर्न शुरु गरौं । कानले अहिलेसम्म बाहिर मात्र सुन्थौ अब भित्र(मनको) सुन्न शुरु गरौ । अब जब मनलाइ देख्छौं/सुन्छौं तब मनले मन भित्र भएको आत्मा(दृष्ट्रि/चेतन/साक्षीभाव/बोध) काे अनुभुत गर्न थाल्छ । त्यसपछि विस्तारै आत्माले आत्मा भित्र भएको परमात्मा(ध्यान) काे अनुभुत गर्न थाल्छ । त्यसपछि ध्यान/परमात्मामै लिन रहौं । अर्थात, पहिले काम, कामबाट निष्काम, निष्कामबाट परमात्मा/परमआनन्द को अनुभुत गरिरहाैं ।